१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

१४ भदाै, काठमाडाैँ । आइतबार सुनको मूल्य बढेको छ। यस दिन सुन तोलामा ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिकात्मक तस्बिर ।

चाँदीको मुल्य भने आइतबार स्थिर रहेको छ। यस दिन चाँदीकाे मुल्य प्रतितोला एक हजार ३४० रुपैयाँ तोकिएको हो।

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार १२:००