११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

पाटन अस्पतालमा उपचाररत् ललितपुरका २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

१४ भदाै, काठमाडाैँ । पाटन अस्पतालमा उपचाररत् ललितपुरका २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएकाे छ । साउन २८ गते अस्पताल भर्ना भएका उनकाे शनिबार राति मृत्यु भएकाे हाे । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार शनिबार राति १० बजे मृत्यु भएको हो ।

फाइल फाेटाे

योसहित ललितपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रकाशित मिति : August 30, 2020 at 11:37 am