गण्डकी प्रदेशमा डाक्टरसहित ९ जनामा कोरोना संक्रमण पुष्टि
१३ भदाै, पोखरा । गण्डकी प्रदेशमा थपिए ९ जना काेराेना संक्रमित । काेराेना संक्रमितमध्ये १ जना मणिपाल अस्पतालका डाक्टर र बाँकी ८ जना लमजुङमा कार्यरत प्रहरी रहेका रहेका छन् ।

गण्डकी प्रदेशमा शनिबार ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०६५ पुगेको छ ।
प्रकाशित मिति : August 29, 2020 at 9:57 am



