१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कालीकोटमा पहिरोः ४ जना बेपत्ता

३ भदौ, सुर्खेत । कालीकोटमा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन । नरहरीनाथ गाउँपालिका-५, रुप्सामा मंगलबार राति गएको पहिरोमा परी ४ जना बेपत्ता भएका हुन ।

पहिरोमा परी बेपत्ता हुनेमा ६० वर्षीय चन्द्र सहकारी, २९ वर्षीया पम्फादेबी सहकारी, ३० वर्षीया मिरा सहकारी र ९ वर्षीय रमित सहकारी रहेका छन् । बेपत्ता भएका उनीहरुको खोजी कार्य भैरहेको छ ।

प्रकाशित मिति : August 19, 2020 at 2:22 pm