१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

नेपालमा कोरोनाबाट थप ७ जनाकाे मृत्यु

२ भदाै, काठमाडाैँ । नेपालमा मंगलबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाके र कास्कीका १–१ जना पुरुष तथा तनहुँकी एक महिला गरि ७ जनाकाे मृत्यु भएकाे हाे । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

फाइल फाेटाे

प्रकाशित मिति : August 18, 2020 at 4:42 pm