५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

३८ क्वीन्टल सुन तस्करी प्रकरणमाः फरार एसएसपी श्याम खत्रीद्वारा अदालतमा आत्मसमर्पण

१७ जेठ, काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेर फरार भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले अन्ततः आत्मसमर्पण गरेका छन् ।

तस्बीरः ध्रुव भट्टरार्इ अनलाइनखबर ।

उनले बिहीबार जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । सुन तस्करीमा संल्गन रहेर विवादित बनेका तर तत्काली आइजी प्रकाश अर्यालको संरक्षण पाए खत्रीको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७५, बिहीबार १२:१७