१० पुष २०८१, बुधबार | Thu Dec 26 2024

अाफ्नो न्यायमा सर्वोच्च अदालतले बलात्कार गरेको बालकृष्ण ढुंगेलको अारोप (भिडियोसहित)

१५ जेठ, काठमाडाैँ । सरकारले अाममाफी दिएपछि कारागार मुक्त भएका तत्कालीन माअोवादीका नेता बालकृष्ण ढुंगेलले अाफ्नो गणतन्त्र अपरहणामा परेको बताएका छन ।

कारागारबाट मुक्त भएलगत्तै लत्कालीन माअोवदीको कार्यालय पेरिसडाँँडा पुगेका ढुंगेलले साथीहरूको स्वागतपछि यस्तो बताएका हुन । उनले अाफ्नो न्यायमा सर्वोच्चले बलात्कार गरेको भन्दै अन्यलार्इ त्यसो नगर्न अदालतका न्यायाधीशलार्इ अाग्रह समेत गरे ।

सुन्नुहोस् ढुंगेलको मन्तव्य

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार ११:११