५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पत्रकार आचारसंहिता उल्घंन गर्ने माउण्टेनदेखि सेतोपाटीसम्म कालोसूचीमा (२७ को नामसहित)

१४ जेठ, काठमाडौं । पत्रकारिताको नियमक निकाय प्रेस काउन्सिल नेपालले विभिन्न २७ वटा आमसञ्चार माध्यमलाई कालो सूचीमा (बल्याक लिस्ट) मा रोखेको छ । काउन्सिलले सोमबार विज्ञप्ति मार्फत पत्रकार आचारसंहिता २०७३ को पालना नगरेको र काउन्सिलको निर्णय एवंम निर्देशनसमेत पटकपटक अवज्ञा गर्ने पत्रकार र आम सञ्चार माध्यम कालो सूची सार्वजनिक गरेको छ ।

काउन्सिलका सूचना अधिकारी दिपक खनालले जारी गरेको सूचीमा माउन्टेन टेलिभिजन, सेतोपाटी डटकम, अन्नपूर्ण पोष्ट दैनिक, नेपाल समाचारपत्र दैनिक, काठमाडौं टुडे डटकम, मुलधारन्युज, दृष्टिन्युज लगाय रहेका छन ।

हेर्नुहोस् सूची

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार १९:२८