१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नेप्सेमा ३२ लाख कित्ता शेयर सूचिकृत

३० असार, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको बाेनस शेयर सूचिकृत भएको छ ।स्टकका अनुसार उक्त कम्पनीकाे ३२ लाख कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेका चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँको २७ दशमलव ११ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो।

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार १८:१९