१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

घट्यो सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेवार

३० असार, काठमाडौँ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १०५ ले घटेको छ ।

प्रतिकात्मक तस्बिर ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ७६० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु ९९५ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार १७:२४