१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

कृषिमन्त्री खनाल सदाबाहर डेरावाल !

९ जेठ, काठमाडौँ । कृषि, भूमिव्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालको सम्पत्ति विवरण सार्वजनिक गरेका छन । खनालले सार्वजनिक गरेको विवरण अनुसार उनी घरबिहीन डेरावाल हुन ।

उनले आफ्नो घर नभएको विवरणमा उल्लेख गरेका छन । आफ्नो सम्पत्ति विवरणमा उनले कपिलवस्तुमा तीन ठाउँमा जग्गा भएको उल्लेख गरेका छन् । तर, बैंकमा १४ लाख ९६ हजार बैंक मौज्दात छ भने १० लाख ३६ हजार रुपैयाँ मूल्यको सेयर छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १९:१२