४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

लालबाबुको सम्पत्ति साइकल मात्रै !

९ जेठ, काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । उनले सवारी साधनका नाममा आफूसँग एक थान पुरानो साइकल रहेको उल्लेख गरेका छन् ।

Cover page of an auto-biography of Lal Babu Pandit. Courtesy: Nepalaya

विराटनगर एक कठ्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नी विमलाको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ । उनी र श्रीमतिका नाममा बैंक तथा वित्तीय संस्थामा ५५ लाख रुपैयाँ मौज्दात छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार १९:०३