४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सुन तस्करीका नाइके गोरेले प्रहरीकै अघि यसरी खोलेर देखाए अुनहार (फोटोफिचर)

८ जेठ, काठमाडौँ । सयौँ किलो सुन तस्करीका नाइके चुडामणि उप्रेती गोरेले प्रहरीकै अघि अनुहार खोलेर देखाएका छन । गोरेलाई सार्वजनिक गर्न छानविन समितिले गरेको पत्रकार सम्मेलनमा गोरेले प्रहरीले छोपेको अनुहार आफैँ खोलेर देखाईदिए । प्रहरीले पछिल्लो समय अभियुक्तहरुको अनुहार छोप्ने गरेको छ । तर गोरे आफैँले मंगलबार अनुहार खोलेर पत्रकारलाई देखाईदिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १४:४७