२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

रोजगारी गुमाएका ७५ हजारलाई तालिम दिन ४ अर्ब ३४ करोडकाे बजेट विनियाेजन

१५ जेठ, काठमाडाैँ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्षमा ७५ हजार जनशक्तिलाई तालिम दिन ४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको बताएका छन् ।  यसबाट कोरोनाबाट रोजगारी गुमाएका र बैदेशिक रोजगारीबाट फर्किएकाले रोजगारी पाउने अपेक्षा लिएको बजेट भाषणका क्रममा उनले बताए ।

 

प्रकाशित मिति : May 28, 2020 at 5:01 pm