२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

ललितपुरमा आज भेटिएका काेराेना संक्रमित स्वास्थ्य सेवा विभाग टेकुका जनस्वास्थ्य विज्ञ

६ जेठ, काठमाडाैँ । ललितपुरमा आज भेटिएका काेराेना संक्रमित स्वास्थ्य सेवा विभाग टेकुका जनस्वास्थ्य विज्ञ भएकाे खुलेकाे छ । याेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका डाक्टरमा पहिलोपटक कोरोनाको संक्रमण पुष्टि भएको छ।

नमुना परीक्षणका क्रममा सोमबार उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो। ललितपुर बस्दै आएका उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग टेकुका जनस्वास्थ्य विज्ञ हुन्। उनी कुनै पनि अस्पतालमा कार्यरत छैनन्।

प्रकाशित मिति : May 19, 2020 at 6:57 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/