१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

समाचार


नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन दिनभर लाग्ने

२० असार, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको

मन्त्री भन्दा बलिया देखिए ठगीमा संलग्न फरार मेडिकल व्यवसायी, कारवाहीमा साैतेनी व्यवहार

२० असार, काठमाडाैँ । मलेसिया जाने नेपाली कामदारलार्इ लुट्दै अाएका म्यानपावर व्यवसायीलार्इ सरकारले काखा र

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाकाे मृत्यु, एककाे अवस्था गम्भिर

२० असार, सप्तरी ।  पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

रसुवामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

२० असार, काठमाडौँ । रसुवाको सिम्बुबमा मंगलवार राति जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

व्यवसायीलाई धम्काएर रकम असुल्ने रामेछापका विमल लुङ्गेलीमगर पक्राउ

२० असार, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले गुण्डागर्दीमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।

कैलालीको कटैनी खोलामा डुबेर दुई बालकको मृत्यु

२० असार, कैलाली । कैलालीको कटैनी खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । गौरीगंगा

बोडेको कमलपोखरी सार्वजनिक गर्न अदालतको आदेश

२० असार, भक्तपुर । जिल्ला अदालत, भक्तपुरले मध्यपुरथिमि–८ बोडेस्थित ऐतिहासिक र धार्मिक महत्वको पलिस्वाँ पुखुः

पहिरो खस्दा नारायणगढ मुग्लिन  सडक अवरुद्ध

२० असार, चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार

करेन्ट लागेर डोटीमा चार जनाको मृत्यु, प्राधिकरणको लापरवाहीले दुर्घटना

२० असार, डोटी । डोटीको आदर्श गाउँपालिका–१ मा मंगलवार साँझ करेन्ट लागेर चार जनाको घटनास्थलमै

नुवाकोटको विकासः कांग्रेस सांसद लामाको गाउँ, जहाँ बस गुडाउन डाेरीले तान्नुपर्छ (भिडियोसहित)

–सुदिप मुडभरी १९ असार, नुवाकोट । नेतै नेताको जिल्ला भनेर उपमा पाएका नुवाकोटका जनता तीनै

सिकटा नदिमा आएको बाढीमा फसेका १० जनाको जिवितै उद्धार

१९ असार, पर्सा । अविरल वर्षाका कारण पर्साको पश्चिमी क्षेत्रस्थित सिकटा नदीमा आएको बाढीमा फसेका

विज्ञान तथा प्रविधि विकासमा मद्दत पु¥याउने व्यक्तित्वहरु पुरस्कृत

१९ असार, काठमाडाैँ । विभिन्न ठाउँमा रहेमा रहेर विज्ञान तथा प्रविधि विकासमा मद्दत पु¥याउने व्यक्तिहरु