१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

सेयर बजार


ज्योति लाईफ इन्स्योरेन्सको ६६ करोडको आईपिओ ल्याउने प्रस्ताव पारित

२६ कात्तिक, काठमाडाैँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।