१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

समाचार


अनाधिकृत कर बढाउने र जनतामा त्रास सिर्जना गर्ने स्थानीय निकायलाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

१ भदौ,हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनाधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई

निरपेक्ष गरिबी अन्त्य गर्छाैः अर्थमन्त्री  खतिवडा

१ भदौ,काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले तीन÷चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन

बाजपेयीको अन्त्येष्टिमा भाग लिन भारत हिँडे निधि

१ भदौ,काठमाडौँ । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ

राष्ट्रिय जनावर गार्इको बिरोधमा सिंहदरबार अघि नांगिने जितिन लिम्बु पक्राउ

१ भदौ, काठमाडौं । राष्ट्रिय जनावर गार्इको बिरोधमा सिंहदरबार अघि नांगिने जितिन लिम्बु पक्राउ परेका

झापामा विधुत चुहावटबाट अागलागी हुँदा दुई करोडको क्षति

१ भदौ,दमक । विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई करोड

खोलाले बगाउँदा सिन्धुपाल्चोकमा दुर्इको मृत्यु, ट्रिपरसहित एक जना वेपत्ता

१ भदाै, काठमाडाैँ । खोलाले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा

पौडी खेल्ने क्रममा नहरमा डुबेर एक युवक बेपत्ता

१ भदौ,नवलपरासी । पश्चिम नवलपरासीस्थित भारतीय गण्डकको पश्चिमी नहरमा बिहीबार साँझ एक युवक डुबेर बेपत्ता

सशस्त्र प्रहरीका हवल्दार ठाकुरप्रसाद चौधरी नै गाडी चोर, घरैबाट पक्राउ 

१ भदौ,नवलपरासी । एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको

बिरामीको उपचारमा लापरबाही गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीलाई जन्मकैद

१ भदाै, काठमाडाैँ । अाजदेखि बिरामीको उपचारमा लापरबाही गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीलाई कडा कारबाही हुने

अाजदेखि यौन सम्पर्कका लागि श्रीमानले श्रीमतिसँग स्वीकृति लिनैपर्ने, जवर्जस्ती गरे पाँच वर्ष कैद

१ भदाै, काठमाडाैँ । श्रीमतिलाई जबर्जस्ती करणी गरेमा श्रीमानलाई ५ वर्षसम्म कैद सजाय हुने भएको

दुर्लभ एकसिङ्गे गैंडा मृत अवस्थामा फेला

१ भदाै, चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे

अण्डरपासमा रंग गर्ने र साइन बोर्ड राख्ने बाँकी हुँदा सञ्चालनमा अाउन अझै केही दिन लाग्ने

१ भदाै, काठमाडाैँ । अाजदेखि खुल्ने प्रचार गरिएको भएपनि कलंकीको अण्डरपास खुल्न अझै केही दिन लाग्ने