२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

राजनीति


राष्ट्रकवी घिमिरेलार्इ प्रधानमन्त्री अोलीको शुभकामना ‘आगामी जीवन अझ साधनामय होस्’

७ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीले सय वर्ष प्रवेशको उपलक्ष्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलार्इ

७० वर्षमा सक्रिय राजनीतिबाट विश्राम लिने माधव नेपालको घोषणा

७ असोज, काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ७० वर्षमा सक्रिय राजनीतिबाट विश्राम लिने

प्रधानमन्त्री अोली अमेरिका उडे, राष्ट्रसंघको ७३ औँ महासभामा ११ गते सम्बोधन गर्ने

६ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली सयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका

राष्ट्रसंघको महासभामा सहभागी हुन अोली अाज अमेरिका जाँदै, फर्कनु अघि कोस्टारिका जाने

६ असोज, काठमाडाैँ । संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका

वामदेव गाैतम जहाँबाट चुनाव लडेपनि पराजित गर्छाैँः कांग्रेस प्रवक्ता शर्मा

६ असोज, बाँके । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाले कुनै पनि सिट खाली गरेर वामदेव

नीति अनुसन्धान प्रतिष्ठान स्थापना गर्ने सरकारको निर्णय, ‘थिंक ट्याङ्क’ को रूपमा विकास गरिने

६ असोज, काठमाडाैँ । सरकारले नीति अनुसन्धान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको छ । शुक्रबार राति

नेपाल प्रहरीको एअार्इजीमा पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलार्इ बढुवा गर्ने सरकारको निर्णय

६ असोज, काठमाडाैँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एअार्इजी)मा पुस्कर कार्की, ठूले राई र धिरु

विश्वमा शान्ति र मानवताका लागि परोपकारी सक्रियता अावश्यकः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

५ असोज, काठमाडाैँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विश्वमा शान्ति र मानवताको प्रवद्र्धनका लागि विश्वका समस्त

नेकपाका नेता मायाप्रसाद शर्माद्धारा कर्णाली प्रदेशको सचिव अस्वीकार

५ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले सचिवालयले दिएको कर्णाली प्रदेशको सचिव

नेकपाको सातै प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको टुंगो लाग्यो (सूचीसहित)

५ असोज, काठमाडाैँ । नेपाल कम्यूनिष्ट पार्टीको आज बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज,सहइन्चार्ज, प्रदेश कमिटीका

प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलार्इ महाअभियोग लगाएर सर्वोच्चबाट गलत्याइदै

५ असोज, काठमाडाैँ ।  प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्चका  न्यायाधीश दीपकराज जोशीलार्इ महाअभियोग लगाएर पदमुक्त गरिदैँ छ

नेकपाको प्रशंसनीय काम, संसदीय समितिमा महिला नेतृत्वलार्इ प्राथमिकता

५ असोज, काठमाडाैँ ।  संघीय संसद्का १४ वटै विषयगत समितिले शुक्रबारदेखि सभापति पाउँदै छन् । प्रतिनिधिसभाका