१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

अर्थ


एलआईसी नेपालले घोषणा गर्यो नयाँ बोनस दर

 १५ साउन,काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाल लिमिटेडले नयाँ बोनस दर घाेषणा गरेकाे छ

सिटी एक्सप्रेस फाइनान्सले हकप्रद सेयर निष्कासन गर्दै

१५ साउन, काठमाडौं । सिटी एक्सप्रस फाइनान्स कम्पनी लिमिटेडले भदौ १ गतेदेखि हकप्रद सेयर निष्कासन

पहाडी जिल्लामा नोट पुर्‍याउन राष्ट्र बैंक हवाईजहाज खोज्दै 

१५ साउन, काठमाडौं । हिमाली तथा पहाडी जिल्लामा नोट पुर्याउन नेपाल राष्ट्र बैंकले हवाईजहाज खोज्न

भिटोफको निर्वाचनमा पाण्डे समूहलाई मतदान गर्न राष्ट्रिय पर्यटन र नेपाल पर्यटन संगठनको अपिल

१५ साउन, कामाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र

फेक रेस्क्यु प्रकरणः ८ ट्रेकिङ, ४ अस्पताल र ३ वटा हेलिकप्टर कम्पनीलार्इ कारबाही सिफारिस

१५ साउन, काठमाडाैँ । पर्वतारोहण र पदयात्रा क्षेत्रमा विदेशी पर्यटकलाई उद्धारका नाममा हुने विकृतिबारे छानविन

ग्राण्डी अस्पतालमा उपचार गर्ने मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालार्इ साँढे ७ प्रतिशत छुट

१४ साउन, काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडले अाफ्ना ग्राहकका लागि र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

फेक रेस्क्युको छानविन गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो, यस्तो छ मुख्य सुझाव र सिफारिस

१४ साउन, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको फेक रेस्क्युको विषयमा

सुर्खेतमा २८ करोड ५४ लाख राजश्व संकलन

१४ साउन,सुर्खेत । जिल्ला मालपोत कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७४/७५ मा आफ्नो प्रक्षेपित लक्ष्यभन्दा बढी

उपत्यकामा पर्यटन विकासका लागि पर्यटन परिपथ बनाइने

१४ साउन, भक्तपुर । उपत्यकाका ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेका पुराना पाँच नगरपालिकाले काठमाडाैँ उपत्यकालाई

भिटोफमा पहिलो पटक पर्यटन व्यवसायी प्यानलसहित चुनावमा, दुई तिहाईले जित्ने पाण्डे समूहको दाबी

१४ साउन, काठमाडौँ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको निर्वाचन रोचक हुने भएको छ

वित्तीय रुपमा कमजोर जलविद्युत् कम्पनीकाे शेयर प्रतिफल पाउन गाह्रो

–रमेश लम्साल १४ साउन,काठमाडौँ । शेयरको मूल्यांकन गर्ने कम्पनी इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनीलाई

कांग्रेसकाे बुर्इ चढेर भिटोफको नेतृत्व हडप्ने नेकपाका असन्तुष्टको दाउ

१४ साउन, काठमाडौँ । दुई ठूला कम्युनष्टि पार्टी एक भएर इतिहासकै ठूलो नेपाल कम्युनिष्ट पार्टी