२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

केन्द्रीय कारागारबाट भागे ३३ सय कैदी, टोपबहादुर पनि फरार

२५ भदौ, काठमाडौँ । सुन्धारा स्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागेका छन् ।

राष्ट्रपति ट्रम्पद्वारा मोदीको ‘भारत–अमेरिका घनिष्ठ मित्र’ सन्देश ट्रुथ सोसलमा पुनः पोस्ट

२५ भदौ, वासिङ्टन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाबीचको ‘प्राकृतिक साझेदारी’ लाई जोड

जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न बारको आग्रह

२५ भदौ, काठमाडौँ । नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा

मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि हवाई फायर

२५ भदौ, विराटनगर । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ

पर्यटकलाई आवागमनमा सहजीकरण गर्न होटल सङ्घको अह्वान

२५ भदौ, काठमाडौँ । होटल सङ्घ नेपालले पर्यटकलाई आवागमन सहजीकरण गर्न आह्वान गरेको छ ।

पोखरामा आगजनी गरिएको घरमा थप एक जनाको शव फेला

२५ भदौ, काठमाडौं । पोखराको लेकसाइडमा आन्दोलनकारीले मंगलबार जलाइदिएको एक घरमा शव फेला परेको छ ।

भाटभटेनीमा लुटपाट गर्ने थप चार जना पक्राउ

२५ भदौ, काठमाडौं । देशैभर नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपछि आज बिहान १०ः००

गंगा दाहालको घरमा जलेको अवस्थामा शव भेटियो

२५ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव

३ दिनका लागि टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निः शुल्क

२५ भदौ, काठमाडौं । नेपाल टेलिकमले तीन दिनका लागि निः शुल्क डेटा र भ्वाइस कल

अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

२५ भदौ, काठमाडौँ । जेन–जी पुस्ताले देशव्यापी रुपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक, सामाजिक,

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको

आधारभूत सेवा प्रवाहबारे भर्चुअल छलफल गर्दै मुख्यसचिव अर्याल

२५ भदौ, काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा