२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ। हाल देउवा दम्पत्ति विदेशमा हुनुहुन्छ ।

प्रकाशित मिति : 13:16