१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक अाज बिहान ११ बजे बालुवाटारमा बस्दै

३ जेठ, काठमाडाैँ । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको  केन्द्रीय कमिटीकाे अन्तिम  बैठक अाज बस्दै छ । एमालेले अाज बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी अाकस्मिक रूपमा बैठक बोलाएको हो ।

पार्टी एकताको निर्णाय लिन एमालेले केन्द्रीय कमिटीको अाकस्मिक बैठक बोलाएको हो । केन्द्रीय कमिटीको नवाैं बैठकमा पार्टी एकताको कार्यसूची तय गरिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार ०८:५९