१४ जेष्ठ २०८१, सोमबार | Mon May 27 2024

साउदी अरबमा रहेका ४ जना नेपालीमा कोरोना भाइरसकाे संक्रमण


२३ चैत, संयुक्त अरब इमिरेट्स । साउदी अरबमा रहेका ४ जना नेपाली काेराेना भाइरसबाट संक्रमित भएका छन् । नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि गरेकाे छ । आइतवार साउदी सरकारले ४ जना नेपालीमा काेराेना पोजिटिभ देखिएको विवरण नेपाली दूतावास साउदीलाई उपलब्ध गराएको थियो। उनीहरुको अवस्था स्थिर रहेको जनाइएको छ।

फाइल फाेटाे

आइतबारसम्म साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २३ सय ७० पुगेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार १७:४५