१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

ओलीलाई गगनको प्रश्नः तपार्इलार्इ महालम्पसारवादी भन्न पाउने कि नपाउने ? (भिडियोसहित)

३१ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महालम्पसारवादी भएको आरोप लगाएका छन ।

सोमबारको संसद बैठकमा समय लिएर बोल्दै सांसद थापाले केपी ओली सरकारको अहिलेको कार्यशैली र गतिबिधि हेर्दा ओलीलाई महालम्पसारवादी भनेर भन्न पाउने कि नपाउने भन्ने प्रश्न गरे । ५ मिनेट १५ सेकेण्ड बेलाका थापाले सरकारको खरो आलोचना गरेका थिए ।

हेर्नुहोस् भिडियो

भिडियो सौजन्यः पत्रकार सविन धमला ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार १३:५८