४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

टल्किँदै वीर अस्पतालको भित्ता (फोटो फिचर)

३० वैशाख, काठमाडाैँ । स्वास्थ्यराज्यमन्त्री पद्मा अर्यालको नेतृत्वमा गत बिहीबार वीर अस्पतालमा सफाइ अभियान सुरू भएपछि अस्पतालले नयाँ रूप लिएको छ । सफाइ अभियन्ता सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली र खेम शर्मा लगायतले अहिले सफाइ अभियानलार्इ निरन्तरता दिइरहेका छन । अहिले रङरोगन गर्न धुर्मुस तथा अरु मर्मतसम्भार र सरसफाइ गरी अन्य संरचना टल्काउने काममा शर्मा आफैँ लागेका छन ।

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार ११:२६