गणेश पण्डितः नुवाकोटको वामपन्थी आन्दोलन मात्रै होइन देशकै एक इमान्दार देशभक्त नेता
-रजमान तामाङ गणेश पण्डित नुवाकोटको वामपन्थी आन्दोलन मात्रै होइन देशकै एक ईमानदार देशभक्त वामनेता हुनुहुन्थ्यो । उहाँ हामी र हामीभन्दा अग्रजहरुका पनि अभिभावक हुनुहुन्थ्यो । जीवनका अप्ठेरा दिनहरु आउँदा झट्ट सम्झने विरलै मान्छे हुन्छ प्रत्येक नागरिकका । म त्यसको अपवाद हुन सक्दिन । मेरा पनि जीवनका प्रत्येक अप्ठेरा क्षणहरुमा सम्झने एक अभिभाकीय व्यक्तित्व हुनुहुन्थ्यो आदरणीय … Continue reading गणेश पण्डितः नुवाकोटको वामपन्थी आन्दोलन मात्रै होइन देशकै एक इमान्दार देशभक्त नेता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed