३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

नेप्सेमा याे साता ३५ लाख ८ हजार कित्ता सेयर सूचीकृत

२९ वैशाख, काठमाडौं । नेप्सेमा यो साता ३५ लाख ८ हजार कित्ता सेयर सूचीकृत भएका छन् । यस साता कन्काई बिकास बैंकको २ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

काबेली बिकास बैंकको ३ लाख ५० हजार र इन्भेस्टमेन्ट एनड फाइनान्स कम्पनीको २८ लाख ६७ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १०:३०