३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

ट्वाइलेटमा लडेका प्रदेश ४ का सभामखुको आईसीयूमा राखेर उपचार हुँदै

२९ वैशाख, काठमाडौँ । ट्वाइलेटमा लडेर गम्भीर घाइते भएका प्रदेश ४ का सभामखु नेत्रनाथ अधिकारीको आईसीयूमा राखेर उपचार भइरहेको छ । ट्वाइलेटमा लडेर गम्भीर घाइते भएपछि उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

शुक्रबार दिउँसो ४ बजे बाथरुममा लडेर गम्भीर घाइते अधिकारीकोे टाउकोमा रगत जमेको अस्पतालल बताएको छ । उनलाई थप उपचारका लागि आजै काठमाडौँ ल्याउने तयारी भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १०:२६