३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

प्रधानमन्त्री ओली र मोदीबीच द्वारिकाज होटलमा वार्ता सुरु

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्धारिकाज होटलमा वार्ता सुरु भएको छ ।
ओली र मोदीबीच एक्लाएक्लै वार्ता भैरहेको स्रोतले जानकारी दिएको छ ।

वार्ता किएपछि दुई देशका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ जनाइएको छ । आज साँझ नै दुई प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार २०:००