३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा, उपत्यकामा सार्वजनिक बिदा

२८ वैशाख, काठमाडौँ । आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १६:१०