१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नाकाबन्दी बिरोधी विवेकशील साझाको ब्यानर प्रहरीको कब्जामा

२८ वैशाख, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणललाई लिएर विवेकशील साझा पार्टीले टाँगेको व्यानर प्रहरीले कब्जामा लिएको छ ।

विवेकशील साझाको केन्द्रीय कार्यालय ललितपुरको बखुण्डोलमा रहेको नाकाबन्दी बिरोधी व्यानर प्रहरीले कब्जा गरेको संयोजक उज्जल थापाले बताएका छन । उनले यसले गर्दा सरकारको लोकतान्त्रिक आचारणमा नै शंका उत्पन्न भएको बताएका छन । उनले व्यानर झिकिनु निन्दनीय भएको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १५:३७