२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

जनकपुरमा मोदीको नागरिक अभिनन्दन सुरू (लाइभ)

२८ वैशाख, काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन सुरू भएको छ । नेपालको दुर्इ दिने भ्रमणमा अाएका मोदीलार्इ जनकपुर उपमहानगरपालिकाले अहिले नागरिक अभिनन्दन गरिरहेको छ । अभिनन्दन समारोहमा मोदीसहित रक्षामन्त्री इश्वर पोखरेल लगायत सहभागी रहेका छन ।

हेर्नुहोस् लाइभ

प्रकाशित मिति : 12:47