१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

मोदीको स्वागतमा ओलीको पनि तीन ट्वीट, हेर्नुस के भने ?

२८ वैशाख, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको स्वागतमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन ट्वीट गरेका छन । मोदीले नेपाल भ्रमणको पूर्व सन्ध्यामा तीन ट्वीट गर्दै ‘सुखी नेपाली, समृद्धि नेपाल’को ओलीको अभियानमा आफू सहयोगी बन्न चाहेको उल्लेख गरेका थिए ।

प्रधानमन्त्री ओलीले पनि मोदीको स्वागतमा एउटा नेपालीमा र दुईवटा अंग्रेजीमा ट्वीट गर्दै मोदीको “सवका साथ–सवका विकास“को भिजन नेपालको विकास यात्रामा सहयोगी हुने अपेक्षा गरेका छन ।

हेर्नुस ओलीको ट्वीट

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार ०९:३४