१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री मोदीका तीन ट्वीट, के भने ?

२७ वैशाख, काठमाडौँ । नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालसँग सम्बन्धित तीन वटा ट्वीट गरेका छन । उनले ट्वीट गर्दै नेपालको आर्थिक विकास र समृद्धिमा भारतले सहयोग गर्ने बताएका छन ।

तीनवटा ट्वीट गर्दै मोदीले आफू प्रधानमन्त्री ओलीको निमन्त्रणमा नेपाल भ्रमणमा जान लागेको र भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध थप सुधार गर्ने बताएका छन । प्रधानमन्त्रीको रुपमा नेपालको तेस्रो भ्रमणमा आफू र आफ्नो देशले नेपालसँगको पुरानो सम्बन्ध अझ प्रगाढ बनाउने मोदीले बताएका छन ।

हेर्नुहोस् मोदीकको ट्वीट

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार १६:५९