१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सरकारको कामप्रति माधव नेपालको असन्तुष्टि बढ्यो

२७ वैशाख, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कामका विषयलाई लिएर आफ्नो असन्तुष्टि बढाएका छन । उनले धेरै पनि आज सरकारको कार्यशैलीको आलोचना गरेका छन ।

बंगलादेशको दूतावासले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले सरकारप्रति असन्तुष्टि जनाएका हुन ।

नेपालले सरकारले विकास, निर्माणको कामलाई प्राथमिकता दिन नसकेको आरोप लगाएका छन । नेता नेपालले सरकार सुशासन कायम गर्ने कुरामा समेत कमजोर देखिएको भन्दै आलोचना गरेका छन ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार १६:३२