१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

राजस्वका सचिव ढुंगानालाई अर्थमा ल्याइयो

१ फागुन, काठमाडौं सरकारले राजस्वका सचिवलाई अर्थमा ल्याएको छ । मन्त्रिपरिषद्‍ बैठकले राजस्व सचिव शिशिर ढुंगानालाई अर्थमा सरुवा गरेको हो ।

यसअघिका अर्थसचिव राजन खनालले हालै मात्र अवकाश पाएका थिए । उनकै ठाउँमा ढुंगानालाई सरकारले पदस्थापन गरेको हो ।

प्रकाशित मिति : February 13, 2020 at 7:22 am