२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

काठमाडाैँमा बसकाे ठक्करबाट नेविसंघका नेता मोक्तानको मृत्यु


९ फागुन, काठमाडौँ । नेपाल विद्यार्थी संघका नेता चन्द्र प्रकाश मोक्तानको सवारी दुर्घटनामा मृत्यु भएको छ । तारकेश्वर नगरपालिकाको वडा नम्बर ११ स्थित नेपालटारमा रहेको एनआर कलेज अघि बसको ठक्करबाट मोक्तनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार राति पौने ९ बजे नेपाल राष्ट्रिय उच्च माविको गेटमा बा ३ ख २६१३ नम्बर को बसको ठक्करबाट मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार ०९:४२