१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने, बिहीबार सम्झाैतामा हस्ताक्षर हुँदै

२२ माघ, काठमाडाैँ । विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा उक्त र्बैंकले थप ऋण सहायता उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौतामा बिहीबार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार २२:०९