३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

रामेछापको उमाकुण्ड गाउँपालिकाका वडाध्यक्ष कुवीर खत्री मृत भेटिए

२६ वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका ५ प्रितीका वडाध्यक्ष कुवीर खत्री मृत अवस्थामा भेटिएका छन् ।

अाज बिहान वडा नम्बर ५ प्रितीकै बसेरी चिलाउने भन्ने ठाउँमा खत्रीको शव भेटिएको हो । खत्री मंगलबार विहान साढे ८ बजेदेखि सम्पर्कविहीन थिए ।

खत्री नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार १२:३९