२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

काठमाडौं केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्निच्युडकाे भूकम्प


९ फागुन, काठमाडाैँ । काठमाडौं केन्द्रविन्दु भएर भूकम्प गएकाे छ । गएराति २ बजेर २३ मिनेटमा काठमाडौं केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्निच्युडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार उक्त भूकम्प २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार ०७:५५