१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

सम्बन्ध विच्छेदको मुद्दा लिएर अदालत पुगेकी महिलालाई न्यायाधीशको बारम्बार फोन (भिडियोसहित)


२५ वैशाख, नुवाकोट । नुवाकोट जिल्ला अदालतमा वर्र्षौदेखिको वेथितिका विरुद्धमा सेवाग्रहीले बोल्न थालेका छन । सेवाग्राहीको अनेक खालका प्रतिक्रियापछि न्यया मर्दै गएको भान समेत हुन थालेको छ । जिल्लाको टिभी त्रिशुलीले जिल्ला अदालतको विकृति उजार गरेपछि न्यायाधीश लोकजङ्ग शाहले इजलाशमै पत्रकारलाई बोलाएर सवाल जवाफ समेत गरेका छन ।

सम्बन्ध विच्छेदको मुद्दा लिएर अदालत पुगेकी महिलालाई न्यायाधीशको बारम्बार फोन गरेको विषयमा पत्रकारले प्रश्न गरेपछि न्यायाधीशले यसरी गरे आफ्नो बचाउँ हेर्नुस यो भिडियोमा ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार १२:१५