१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

महान्यायाधिवक्तामा अग्नि खरेल नियुक्त

८ फागुन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले झापा गौरादह–३ का वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन । प्रधानमन्त्रीको सिफारिसशमा नेपालको संविधानको धारा, १५७ को उपधारा, २ बमोजिम  खरेललाई उक्त पदमा नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार २३:४१