२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

नुवाकोटको बेलकोटगढीमा १७ वर्षीया सुत्केरी झुण्डीयको अबस्थामा भेटिइन्


२२ वैशाख, नुवाकोट । बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी १७ वर्षीया सुत्केरी रुखमा झुण्डीयको अबस्थामा भेटिएकी छिन् ।


स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी प्रप्त भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार १२:३७