२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

पत्रकार महासंघ प्रदेश ७ का अध्यक्षका बागी उम्मेदवार शाह प्रेस चौतारीबाट निस्कासित


२२ वैशाख, काठमाडौँ । प्रेस चौतारी नेपालले बजुराका पत्रकार अर्जुन शाहलाई १० वर्षकालागि प्रेस चौतारीबाट निस्कासन गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतले विज्ञप्ति मार्फत शाहलाई १० वर्षका लागि साधारण सदस्य समेत नरहनेगरी निस्कासन गरेका हुन ।

प्रदेश ७ को पत्रकार महासंघको निर्वाचनमा चौतिरीका आधिकारीक उम्मेदवार हरि जोशीका विरुद्धमा उम्मेदवारी कायम राखेको भन्दै अध्यक्ष बस्नेतले चौतारीसँग सम्बन्धित अन्य नियकामा कारबाहीको जानकारी दिई तत निकायमा शाहलाई अयोग्य हुनेगरी सिफारिस गरिएको छ ।

हेर्नुहोस विज्ञप्ति

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार १०:५८