१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रमः झाँकीसहित विभिन्न संस्थाको सहभागिता

१६ पुस, काठमाडाैँ । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन दशरथ रंगशालामा विशिष्ट व्यक्तिहरू पनि पुग्न थालेका छन । सर्वासाधरण पनि प्रवेश गरिरहेका छन । विभिन्न व्यवसायिक संस्थाहरूले र्याली र झाँकीसहित अाफ्नो उपस्थिति जनाएका छन ।

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार १५:५०