१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

एक वर्षमा ५ सय २७ बालिकामाथि यौन दूर्यवहार


८ फागुन, काठमाडौँ । बालिकामाथि हुने गरेका यौन दूर्यवहारका घटनामा यस वर्ष पनि कमी नआएको इन्सेकको तथ्यांकले देखाएको छ । गत वर्ष ४ सय ६८ बालिका बलात्कारका घटनामा पीडित भएको अभिलेख राखेको इन्सेकले सन् २०१७ मा त्यस्ता घटनामा ५ सय २७ जना बालिका पीडित भएको जनाएको छ ।

यौन दुव्र्यवहारका घटनामा ११ बालक र १ सय ७० बालिकासहित १ सय ८१ जना, बेचबिखन तथा ओसारपसार घटनामा २३ जना र विद्यालयमा शारीरिक दण्ड सजाय दिइएका घटना ११ जना बालबालिका पीडित भएको जनाइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार १६:१२