११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

१३ मंसिर, काठमाडौं ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला । जारको पानी पिउन योग्य नभएको पाइएको छ ।काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगनका क्रममा उत्पादकले न्यूनतम मापदण्डै पूरा नगरी बिक्री गर्दै आएको पाइएको खबर राजधानी दैनिकमा छ । जिल्ला प्रशासनका कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

कम्पनीले पिउनयोग्य भनी सिलछाप गरेको जार र बोतलका पानी परीक्षण गर्दा ५० प्रतिशत पानी पिउन अयोग्य भेटिएको गुणस्तर तथा नापतौल विभागका अधिकृत विशाल जिरेलले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार ०८:०६