१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

सुनमा एकैदिन १२ सय रूपैयाँ बढ्यो, आइतबारका लागि तोलाको ७२ हजार ५ सय रूपैयाँ मूल्य

८ भदाै, काठमाडाैँ । सुनको भाउ एकैदिन १ हजार २ सय रूपैयाँले बढेको छ । आइतबार तोलामा १२ सय रुपैयाँ मूल्य बढेको हो । सुनको मूल्य बढेसँगै सुन आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बुधबारदेखि मूल्य बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनको मूल्य आइतबार चर्को रूपमा बढेको हो । यसको प्रत्यक्ष असार नेपाली बजारमा समेत परेको छ । आइतबार विदेशी मुद्राको मूल्यमा भने केही गिरावट अाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आईतवार १२:१४