१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

काँग्रेस जोगाउन नेतृत्व परिवर्तन गर्नुपर्नेमा नेता सिंहको जोड


७ फागुन, काठमाण्डौं । नेपाली काँग्रेसका पुुुर्व महामन्त्री प्रकाशमान सिंहले काँग्रेस जोगाउन नेतृत्व परिवर्तन गर्नु पर्नेमा जोड दिएकाछन् ।


प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आज आयोजना गरेको ‘प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेस र वर्तमान अवस्थामा प्राविधिक विद्यार्थीको भूमिका’ विषयक कार्यक्रममा पार्टी विधि, विधानअनुसार चल्न नसक्दा कमजोर हुँदै गएको बताएकाहुन् ।

उनले पार्टी सभापति र पदाधिकारीहरु विधानअनुसार निर्र्वािचत भएर आउने तर निवाचित भएपछि विधानलाई बेवास्ता गर्ने परिपाटी पार्टी्भित्र रहेको भन्दै यसको अन्त्य हुनु जरुरी रहेको उल्लेख गरेकाछन्

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार १२:२६